punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक महिला मृत भेटिए

Chaupati
safha napa

कञ्चनपुरमा ४५ वर्षीय एक महिला मृत अबस्थामा भेटिएको छिन् ।

जिल्ला कृष्णपुर नगरपालिका २ बंक स्थित बन्द शिविर बस्ने माहामती देवी विष्ट मृत अबस्थामा भेटिएको हुन् ।

उनी रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।


७ फागुन २०७७, शुक्रवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु