रेश्मासँग सुरजको ‘गल्ती’२

गायक विक्रम बराल र गायिका सज्जा चौलागाईंको स्वरमा रहेको ‘गल्ती २’ सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द तथा कल्याण सिंहको संगीत छ ।

गीतमा विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् ।


७ फागुन २०७७, शुक्रवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु