punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट स्वास्थयकर्मीको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणको कारण  एक जना स्वास्थयकर्मीको मृत्यु भएको छ। बाँके बैजनाथ गाउँपालिकाको टिटहरिया स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको आज  कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले  उनको उपचारको क्रममा मृत्यु भएको हो। कोरोना महामारीमा सुरुका दिनदेखि खटिएकी भारतीलाई माघ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा राखिएको थियो।

अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनलाई चारदिन अघि अस्पताल भर्ना गरिएको थियो। उनको शव नेपाली सेनाले जग्दीघाटमा व्यवस्थापन गर्ने तयारी गरेको छ।


१६ माघ २०७७, शुक्रवार १४:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु