punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा जङ्गली बँदेलको आक्रमणबाट ४ जना घाइते

Chaupati
safha napa

बझाङमा जङ्गली बँदेलले आक्रमण गर्दा ४ जना घाइते भएका छन् । खेतमा आएको बँदेललाई धपाउन जादाँ उल्टै झम्टिएर आक्रमण गर्दा बुङ्गल नगरपालिका वडा नम्बर ३ का ४ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा २३ वर्षीय बिर्जित कुँवर, २१ वर्षीया सङ्गीता बोहरा , २५ वर्षीया पिरमजला बोहरा र एक जनाको नाम खुल्न सकेको छैन । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा उपचार गरिएको छ ।


११ माघ २०७७, आइतवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु