punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

Chaupati
safha napa

डडेल्धुरामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको अमरगढी नगरपालिका–२ कैलपाल मन्दीर नजिकै से१त ३८१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको हो।

दुर्घटनामा परि पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुको उद्वार गरि डडेल्धुरा अस्पताल लगिएको नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

घाइतेहरुको परिचय खुलेको छैन । ट्याक्टर दुर्घटनाको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।


६ माघ २०७७, मंगलवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु