punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्री ठगुन्नालाई कालो झण्डा देखाइयो

Chaupati
safha napa

बझाङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई प्रचण्ड–नेपाल समूहका कार्यकताले कालो झण्डा देखाएका छन् ।

चैनपुरमा ओली समूहले आयोजना गरेको कार्यक्रममा उपस्थिति मन्त्री ठगुन्नालाई अर्को समूहले कालो झण्ड देखाएको हो । जिल्ला भेलाका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री ठगुन्नालाई युवा विद्यार्थीको समूहले ‘प्रतिगमन मुर्दावाद, प्रतिनिधिसभा पुनस्स्थापना गर’ जस्ता नारा लगाउँदै कालो झण्डा देखाएको हो ।

भेलामा ओली समूहका नेताहरु भैरव बहादुर र ऐन महर लगायतको सहभागिता रहेको जनाइएको छ ।

 


२८ पुस २०७७, मंगलवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु