सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो
सोमबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैंयाले बढेको छ ।
हिजो ९४ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्यले आज ७ सय रुपैंयाले बढेर ९४ हजार ९ सय रुपैंयामा कारोबार हुने सृुनचाँदी व्यवसाय महासघंले जानकारी दिएको छ ।
तेजावी सुनको मूल्य भने ९४ हजार ४ सय रुपैंया रहेको छ ।
यस्तै चाँदीको मूल्यपनि तोलामा ३५ रुपैंयाले बढेर १३ सय १५ रुपैंयामा कारोबार हुने महासघंले जानकारी दिएको छ ।
१३ पुस २०७७, सोमवार ११:२८ बजे प्रकाशित













