punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोरु काटेको आरोपमा ३ जना पक्राउ

Chaupati
safha napa

डोटीमा गोरु काटेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नमबर १ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाईलाई ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले जानकारी गराए ।


१० पुस २०७७, शुक्रवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु