बोगटानमा भिरबाट लडेर डोटीमा एक बालकको मृत्यु
बोगटान भिरबाट लडेर डोटीमा एक बालकको मृत्यु भएको छ ।
डोटीको फुड्सिल गाँउपालिका वडा नम्बर २ केदाराअखडा गराँजु मा बिहिवार साँझ घरबाट सजना औल जानेक्रममा स्थानीय गगन सिं बोहरा का दश वार्षिय छोरा गणेश बोहराको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त पारस बोहराले जानकारी दिनु भयो ।
१० पुस २०७७, शुक्रवार ११:५४ बजे प्रकाशित































