punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य दुई सयले बढ्यो

Chaupati
safha napa

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा दुई सयले वृद्धि भएको छ ।

बिहीवार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यसैबीच बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


१० पुस २०७७, शुक्रवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु