प्रधानमन्त्रीले ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी
Reporter काठमाडौं
पुस ६, २०७७
प्रधानमनत्री केपी शर्मा ओलीले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमनत्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार दिउँसो ३ बजे राष्टको नाम सम्बोधन गर्न लागेको हो ।