punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवैध सामान कञ्चनपुरबाट बरामद

Chaupati
safha napa

अवैध सामान कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

जिल्लाको बेलडाँगी गाउँपालिका वडा नम्बर २ र पुनर्वास नगरपालिका वडा नम्बर ४ बाट प्रहरीले एक लाख ५३ हजार मूल्य बराबरको अवैध रूपमा भन्सार छलीभारतबाट नेपाल भित्र्याउँदै गरेको सामान बरामद गरेको हो ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र सशस्त्र प्रहरी नायव निरीक्षक भुवनेश्वर पन्तको नेतृत्वको गस्ती टोलीले बोईलर कुखुराको मासु, माछा २२५ किलोग्राम र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए।

बरामद गरिएको समान त्रिनगर भन्सार कार्यालय र पशु क्वारेनटाइन कार्यालयमा कारबाहीका लागी पठार्ईको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी दिए ।


६ पुस २०७७, सोमवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु