मध्य तथा पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो, जनजीवन प्रभावित

आज देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका विभिन्न ठाउँमा आंशिक बदली रहनेछ। राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ।


५ पुस २०७७, आइतवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु