सुनको मूल्य कति छ आज ?
बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा नै कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार दुई सय रुपैयाँमा नै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
२६ मंसिर २०७७, शुक्रवार ११:०४ बजे प्रकाशित













