काठमाडौं –दिल्ली हवाई उडान गर्न अनुमति
कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेको काठमाण्डु–दिल्ली उडान सुरु हुने भएको छ । नेपाल र भातरका सरकारले दुई देशका राजधानीबीच हवाई उडान पुनः सुचारु गर्ने सहमति गरेका हुन् ।
नेपालस्थित भारतीय दूतावासका अनुसार हाल नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने भएका छन् । दूतावासले नेपाल एयरलाइन्स र एयर इन्डियाले दैनिक उडान गगर्ने जानकारी दिएको छ
२५ मंसिर २०७७, बिहीवार १६:२३ बजे प्रकाशित













