बेपत्ता भएका बालक सम्पर्कविहीन

सोमबार साँझदेखि बेपत्ता भएका धनगढीका ५ वर्षीय बालक अझै सम्पर्क बिहीन भएका छन् ।

कैलालीको धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँका ५ वर्षीय आयुष राना साँझदेखि बेपत्ता भएका थिए ।

उनले खोजी भइरहेपनि अझै सम्म भेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रहरीका अनुसार खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले भने तर अझै सम्म भेटाउन सकेका छैनौ ।’


२४ मंसिर २०७७, बुधवार १२:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु