punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमण बढेपछि सल्यान सदरमुकाम सील

Chaupati
safha napa

सल्यान सदरमुकाम खलंगा एक साताका लागि सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म खलंगा बजार र आसपासको क्षेत्र सिल गरेको हो।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी, फलफूल लगायतका व्यवसाय बिहान ८ देखि ९ः३० सम्म खोल्न सकिने जनाएको छ।

अन्य समयमा आवातजावत गरेको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ।


९ मंसिर २०७७, मंगलवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु