punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप र विङ्गर एकआपसमा ठोक्किए

Chaupati
safha napa

डोटीको गैरामा जीप र विङ्गर एकआपसमा ठोक्किएका छन् । सोमबार गैराको घण्टेश्वर क्षेत्रमा म१च ५०२ नम्बरको जीप र से१ज ९७१ नम्बरको विङ्गर एक आपसमा ठोक्किएका हुन ।

कैलालीबाट डडेल्धुरातर्फ गइरहेको विङ्गर र डडेल्धुराबाट कैलालीतर्फ आइरहेको जीप ठोक्किँदा दुवैगाडीमा सवार यात्रुहरु सामान्य घाइते भएको प्रत्यक्षदर्शी पत्रकार विमल बोहराले जानकारी
दिए । बोहराका अनुसार दुर्घटना हुँदा सडक राजमार्ग केहीबेर अवरुद्ध भएको बताए ।


८ मंसिर २०७७, सोमवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु