पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण
पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए ।
उनमा आइतबारको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । धमलाले अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
२३ कात्तिक २०७७, आइतवार १८:३० बजे प्रकाशित













