punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडीका नगरप्रमुख चौधरीलाई कोरोना संक्रमण

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

१४ कार्तिकमा संकलन गरिएको स्वाबको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख चौधरीले बताए । उनकाअनुसार उनीसहित नगरपालिकाका अन्य चार जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आइसोलेसनमा बसिरहेको प्रमुख चौधरीले जानकारी दिए । छिट्टै कोरोनालाई पराजित गरी जनताको सेवामा लाग्ने चौधरीले विश्वास व्यक्त गरेका छन् ।


१७ कात्तिक २०७७, सोमवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु