punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुरे गाउँपालिकाको कार्यालय आफ्नै भवनमा, मन्त्री भट्टद्वारा उद्घाटन

Chaupati
safha napa

कैलालीको चुरे गाउँपालिकाको नवनिर्मित भवनको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् ।

चुरे गाउँपालिका वडा नम्बर १ घडखेरामा गाउँपालिकाले ६ करोडको लागतमा आफ्नै तीन तले भवन निर्माण गरेको हो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुबेदी ,प्रदेश सांसद चुनुकुमारी चौधरी, गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरलगायतको उपस्थिती रहेको थियो ।


७ कात्तिक २०७७, शुक्रवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु