punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भोली सार्वजनिक विदा

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले साउन १३ गते मगंलबार सार्वजनिक विदा दिएको छ। थारू समुदायले मनाउने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले साउन १३ गते स्थानीय सार्वजनिक विदा दिएको हो। नगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको हो।

सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले बताए। विदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ संस्थालगायत बन्द रहने जनाइएको छ ।

 


१२ साउन २०८२, सोमवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु