कञ्चनपुरमा खैरो हिरोईनसहित ५० वर्षकी महिला पक्राउ 

कञ्चनपुर।कञ्चनपुरमा खैरो हिरोईनसहित ५० वर्षकी महिला पक्राउ परेकी छिन्।

पुनर्वास नगरपालिका–११ डोके बजारबाट ११० मिलिग्राम लागुऔषध खैरो हिरोईनसहित सोही ठाउँ बस्ने ५० वर्षकी लक्ष्मी कडेल पक्राउ परेकी हुन्। लक्ष्मीलाई प्रहरी चौकी परासन कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।


३० चैत २०८१, शनिवार १०:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु