punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनपीएल एलिमिनेटरमा याक्सले राइनोजलाई दियो १७६ रनको लक्ष्य

Chaupati
safha napa

काठमाडौं। जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए ।


३ पुस २०८१, बुधवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु