punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महेन्द्रनगरमा ट्याक्टरले ठक्कर दिदा एक महिलाको मृत्यु

Chaupati
safha napa

कन्चनपुरको भिमदत्त नगरपालिका ०३ भासीमा ट्याक्टरले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले बाटो क्रस गरिरहेकी भिमदत्त न पा ०७ हल्दुखाल बस्ने पार्वती भट्टलाई ठक्कर दिइ घाइते बनाएको वडा प्रहरी कार्यालय कंचनपुरले जानकारी गराएको छ ।

घाइते पार्वती भट्टको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरलिे जनाएको छ ।


१५ साउन २०८१, मंगलवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु