punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा माइतीघरबाट फर्किरहेकी महिला खोलामा बगेर बेपत्ता

Chaupati
safha napa

धनगढी । कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्।

मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बम शनिबार बिहान माइतीघरबाट फर्किने क्रममा सुपली खोलामा बगेर बेपत्ता भएकी हुन् ।

खोला तर्ने क्रममा उनी बगेर ठूलीगाडमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


५ साउन २०८१, शनिवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु