punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँ बढ्यो

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


२२ जेठ २०८१, मंगलवार ११:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु