punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज घट्यो

Chaupati
safha napa

धनगढी । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


३१ वैशाख २०८१, सोमवार १०:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु