punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Chaupati
safha napa

धनगढी । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


२३ वैशाख २०८१, आइतवार ११:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु