punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक किशोरी मृत फेला

Chaupati
safha napa

कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

भीमदत्त नगरपालिकाकाे भगतपुर बनदेबी टोल बस्ने दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 


१३ असोज २०८०, शनिवार १०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु