punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणलगायत विषयमा जानकारी गराएका हुन्।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जानेछन्।

 


२९ भदौ २०८०, शुक्रवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु