पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

पेट्रोल प्रतिलिटरमा ४, डिजेल र मट्टितेल प्रतिलिटरमा ३ र एलपी ग्यास प्रतिसिलिन्डरमा २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।


१४ भदौ २०८०, बिहीवार २१:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु