punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको टीकापुरस्थीत एक घरमा आगलागी

Chaupati
safha napa

कैलालीको टीकापुरस्थीत एक घरमा आगलागी भएको छ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर९रोहनीभुजीमा आशाराम चौधरीको घरमा आइतवार आगलागी भएको हो।

टीकापुर वडा नम्बर ९ का वडा अध्यक्ष लौटन चौधरीले घरभित्र रहेको गँहु, तोरी, चामल, काठ लत्ताकपडा, काठसमेत जलेर अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताए। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको उनको भनाई छ। इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार दिउँसो २ बजेको समयमा घरमा कोही नभएको बेलामा अचानक आगलागी भएको जनाएको छ। के कसरी आगलागी भएको हो सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


१८ असार २०८०, सोमवार १४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु