punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा ब्राउनसुगर किन्ने र बिक्री गर्ने दुईजना पक्राउ

Chaupati
safha napa

डोटीमा ब्राउनसुगर किन्ने र बिक्रीवितरण गर्ने दुईजना पक्राउ परेका छन्। आइतबार डोटी दिपायल सिलगढी नगरपालिका-५ भरखालबाट ८० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका ४ नम्बर वडा पिपल्ला बस्ने बर्ष २७ को काइसु लामिछाने पक्राउ परेका हुन् ।

लामिछानेको बयानअनुसार उनलाई ब्राउनसुगर बेच्ने ६ नम्बर वडाका २५ वर्षीय पवन सोपलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार वरामद ब्राउनसुगरसहित दुबैजनालाई आईतवार साँझ जिल्ला प्रहरी कार्यालय डोटीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ


१८ असार २०८०, सोमवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु