punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा वेवारिसे पाँच किलो चरेश बरामद, दुई जना पक्राउ

Chaupati
safha napa

कैलालीको धनगढीबाट वेवारिसे अवस्थामा पाँच किलो चरेश बरामद गरिएको छ। सशस्त्र प्रहरीले सोमबार साँझ धनगढी उपमहानगरपालिका–१४ एच गाउँमा कपडाले बेरी पोको पारी राखिएको अवस्थामा पाँच किलो चरेश वरामद गरेको हो।

त्यस्तै,सोमबार टीकापुर नगरपालिका(२ अस्नेरीमा टीकापुर नगरपालिका(५ का २० वर्षीय बिशाल चौधरी र २ नम्बर वडाका १८ वर्षीय लोकेन्द्र चौधरीलाई प्रहरीले एक ग्राम ३ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार शङ्काको आधारमा उनीहरुको खानतलासी गर्दा ब्राउनसुगर फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीवाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको छ।

 

 


१२ असार २०८०, मंगलवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु