punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

“प्रदेश स्वास्थ्य प्रवर्द्धन तारा” बने सुदिप, पाए पचास हजार

Chaupati
safha napa

धनगढीको क्रिसेन्ट सिटी स्कुलका सुदिप भुल “प्रदेश स्वास्थ्य प्रवर्धन तारा” बनेका छन् ।

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरले आयोजना गरेका “प्रदेश किशोर/  किशोरी स्वास्थ्य प्रवर्धन तारा”छनौट कार्यक्रम अन्तर्गत“नसर्ने रोग र लागु औषध नियन्त्रणमा म सधैँ एक कदम अगाडी” भन्ने मूल नारा सहितको प्रदेश स्तरीय खुल्ला बहस तथा निबन्ध प्रतियोगितामा किशोर तर्फ क्रिसेन्ट सिटी स्कुलका सुदिप “प्रदेश किशोर स्वास्थ्य प्रवर्धन तारा” विजेता भएका छन् ।

सुदिप क्रिसेन्ट सिटी स्कुलमा कानुन संकाय तर्फ कक्षा ११ मा अध्ययनरत छन् । सुदिपले प्रमाण पत्र सहित नगद पचास हजार नगर उपहार पाएका छन् ।

 


१२ असार २०८०, मंगलवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु