punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुर्रा भैंसी ल्याउने सहमति ७ वर्षअघिको हो, तर मलाई भैंसी चढाएर हिँडाइयो : प्रधानमन्त्री

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैंसी ल्याउने सहमति ७ वर्षअगाडिको रहेको बताएका छन् ।

सोमबार संसद्‌लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “मुर्रा भैंसीको कुरा ७ वर्षअघिको रहेछ । तर, मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन् ।”

उनले बढीभन्दा बढी विवाद बढाउन खोजिएको बताए ।

 

 


२२ जेठ २०८०, सोमवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु