punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार ३०० पुग्यो

Chaupati
safha napa

सु्नको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन १ लाख १२ हजार ७५० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार ५ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

बिहीबार चाँदी १४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।


२० जेठ २०८०, शनिवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु