punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो

Chaupati
safha napa

सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो।

नेपाली सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० भएको छ। त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० कायम भएको छ।

बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलमाना बुधबार एकै दिन सुनको मूल्यमा १५०० बढेको थियो।


१८ जेठ २०८०, बिहीवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु