punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा यार्सागुम्बा टिप्न गएका युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

Chaupati
safha napa

बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–३ सौनगाँउका ३५ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।


१८ वैशाख २०८०, सोमवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु