punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपको अलराउन्ड प्रदर्शनमा कतारमाथि नेपालको जित, बन्यो समूहविजेता

Chaupati
safha napa

कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिएको छ ।

ब्याट्सम्यानहरुले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरे पनि बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् । नेपालको जितमा सन्दीप लामिछाने नायक बने ।

जितसँगै नेपाल समूह बिजेता विजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । कतारविरुद्धको जितमा नेपालका लागि सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरे ।


१४ वैशाख २०८०, बिहीवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु