आजका लागि डाकिएको राष्ट्रियसभाको बैठक स्थगित
राष्ट्रियसभाको आजका लागि डाकिएको बैठक स्थगित भएको छ ।
विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि शुक्रबार का लागि सारिएको हो ।
राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” सचिवालयको सूचनामा भनिएको छ ।

१४ वैशाख २०८०, बिहीवार १२:०५ बजे प्रकाशित































