punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन पदमा कति ? (सूचनासहित)

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आयोगले बिहीबार एक सूचना प्रकाशित गर्दै विभिन्न २३ पद, सेवा, समूहमा कुल २६९ जना कर्मचारी माग गरेको हो ।

स्थानीय सरकारी सेवाका चौथो तहका प्राविधिकतर्फका उक्त पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले जेठ ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

121682559815.jpg


१४ वैशाख २०८०, बिहीवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु