punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बारा-२ मा उपेन्द्रको सुरुवाती अग्रता, पछ्याउँदै जनमतका शिवचन्द्र

Chaupati
safha napa

बारा- २ मा जसपाका उपेन्द्र यादवले अग्रता कायम गरेका छन् । उनले २२४ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् । आम जनता पार्टीका अरूण ज्ञवालीले १२ पाएका छन् । मतगणना जारी छ ।


११ वैशाख २०८०, सोमवार १४:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु