punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू, सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

Chaupati
safha napa

निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएको हो ।

खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

2


६ वैशाख २०८०, बुधवार ०९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु