punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति पौडेल अस्पताल भर्ना

Chaupati
safha napa

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या देखिएपछी उनी हिजो साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

ण्ण्


१९ चैत २०७९, आइतवार ०६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु