punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेविसंघको दबदबा रहेको ऐश्वर्यमा अनेरास्ववियुको प्यानल नै विजयी

Chaupati
safha napa

कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । नेविसंघको दबदबा रहेको ऐश्वर्यमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।

सभापतिमा कुबेर खड्का, उप–सभापतिमा कमल न्यौपाने, सचिवमा दीपेन्द्र भट्ट, उप–सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा शरद बराल, उमेश बम, मीनाकुमारी जोशी, प्रदीप खड्का, दीपक जोशी, दीपकराज जोशी र आशा विष्ट विजयी भएका छन् ।


६ चैत २०७९, सोमवार ०९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु