punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी तिमिल्सना विजयी, तीनै पदाधिकारी महिला

Chaupati
safha napa

कैलालीको लम्की चुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकि कल्पना तिमिल्सना विजयी भएकी छन् ।

तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा ने बि सङ्घका भाबेस उपाध्यायले १०८ मत प्राप्त गरे ।

सचिवमा पनि अनेरास्ववियू क्रान्तिकारीकी पूजा बिस्ट २४९ मत गरि विजयी भइन् । कोषाध्यक्षमा नेकपा एस निकट बिद्यार्थि संगठन अनेरास्ववियुकि नियुसा खनाल २९९ मत सहित विजयी भइन् ।

सदस्यमा मनीषा भुल,प्रदीप प्रसाद न्यौपाने ,प्रकाश धमला,टीका बिसी र सुनिल नेपाली विजयी भएका छन् ।

सदस्यमा विमला बोहरा र सुनिल नेपालीको बराबरी मत आउँदा चिट्ठा मार्फत सुनिल नेपाली विजयी भएका थिए ।


६ चैत २०७९, सोमवार ०४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु