punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एसमा जिम्मेवारी हेरफेर : बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम

Chaupati
safha napa

काठमाडौंः नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।


५ चैत २०७९, आइतवार १३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु