punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्ववियु निर्वाचन : कैलालीमा मतदान जारी

Chaupati
safha napa

कैलाली । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको मतदान जारी छ ।
अहिले कैलाली ९ वटा क्याम्पसमा  मतदान सुरु भइसकेको हो । यहाँको ऐश्वर्य बहुमुखी क्याम्पस , चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस , बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस लम्किचुहा बहुमुखी क्याम्पस , मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा आज निर्वाचन हुन लागेको हो ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । त्यस लगत्तै मत गणना हुने जनाइएको छ । प्रत्येक २ वर्षमा हुनुपर्ने निर्वाचन यस पटक बर्षौ पछि हुँदै छ ।


५ चैत २०७९, आइतवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु